एमालेको महाधिवेशन : सुदूरपश्चिमबाट नयाँ दावेदार थपिदै

धनगढी / नेकपा (एमाले) को दशै महाधिवेशनमा केन्द्रीय सदस्यका दावेदार थपिएका छन् । महाधिवेशन प्रतिनिधि छानिएपछि उनीहरुले विभिन्न तरिकाले आफ्नो दावेदारी प्रस्तुत गरिरहेका छन् । केन्द्रीय सदस्यको दावेदारी गर्नेमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका सदस्य डा. दीपकप्रकाश भट्ट, बैतडीका प्रतिनिधि सभा सदस्य तथा पूर्व अर्थराज्यमन्त्री दामोदर भण्डारी, कञ्चनपुर क्षेत्र नम्बर २ का … Continue reading एमालेको महाधिवेशन : सुदूरपश्चिमबाट नयाँ दावेदार थपिदै