काँग्रेसको पालिका अधिवेशन आज हुँदै

सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिकामा धनगढीको नगर सभापतिका लागि नेता यज्ञराज उपाध्यायले उम्मेदवारी घोषणा गरेका छन् । धनगढी / नेपाली काँग्रेस कैलालीको पालिकास्तरिय अधिवेशन आजदेखि शुरु हुँदै छ । कार्तिक २७ गतेबाट शुरु भएको अधिवेशन अन्तरगत वडा अधिवेशन सम्पन्न भएपछि आजदेखि पालिका स्तरिय अधिवेशन गर्न लागेको हो । वडा अधिवेशनमा अधिकांस वडामा सर्वसम्मत कार्यसमिति तथा प्रतिनिधी … Continue reading काँग्रेसको पालिका अधिवेशन आज हुँदै