कैलाली क्षेत्र नम्बर ४ मा एमालेका १० बुँदे पक्षधर पराजीत
अत्तरिया / कैलाली क्षेत्र नम्बर ४ मा नेकपा एमालेको महाधिवेशन प्रतिनिधिका लागि भएको मतदानमा १० बुँदे पक्षधर पराजीत भएका छन् । पाँच खुल्लातर्फका प्रतिनिधिका लागि भएको मतदानबाट रामप्रसाद चौधरी १८०, गोदावरी नगरपालिकाका नगरप्रमुख समेत रहेका हरिसिंह साउँद १७५ , चुरेका गाउँपालिकाका अध्यक्ष धनबहादुर रोक्का मगर १७०, चुरकै पूर्वमाओवादी किसनसिंह साउँद विशाल १३६ र पदमसिंह सिंगाल … Continue reading कैलाली क्षेत्र नम्बर ४ मा एमालेका १० बुँदे पक्षधर पराजीत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed