कैलालीका काँग्रेस सभापति शाहको वडामा सबै निविरोध

धनगढी / नेपाली काँग्रेस कैलालीका जिल्ला सभापति नरनारायण शाह क्रियाशिल सदस्य रहेको धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा वडा सभापति सहितको कार्यसमिति र ६९ जना क्षेत्रीय प्रतिनिधिहरु निर्विरोध निर्वाचित भएका छन् । शनिबार विहान भएको वडा अधिवेशनबाट वडा र क्षेत्रीय प्रतिनिधि निर्विरोध निर्वाचित भएका हुन । सो वडामा गणेश वम सभापति छानिएका छन् । उनको … Continue reading कैलालीका काँग्रेस सभापति शाहको वडामा सबै निविरोध