नेपाली काँग्रेस महाधिवेशन : आजदेखि वडा अधिवेशन शुरु

धनगढी / नेपाली कांग्रेको १४ औं महाधिवेशन अन्तरगत कैलालीमा आजदेखि वडा अधिवेशन शुरु हुने भएको छ । दुई पटक मिति तय भए पनि कैलालीसहित देशका १३ वटा जिल्लामा अधिवेशन शुरु हुन सकेको थिएन । तेस्रो पटक मिति तोकिएपछि अधिवेशन प्रक्रिया अघि बढेको छ । कैलाली काँग्रेसले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि अधिवेशनको तयारीबारे जानकारी गराएको … Continue reading नेपाली काँग्रेस महाधिवेशन : आजदेखि वडा अधिवेशन शुरु