नेपाली काँग्रेसको महाधिवेशनः कैलालीमा तयारी तीब्र

धनगढी । नेपाली काँग्रेस कैलालीले आसन्न वडा अधिवेशनको तयारी तीब्र बनाएको छ । आगामी २७ गतेदेखि कैलाली सहित १३ जिल्लामा वडा अधिवेशन हुदैछ । काँग्रेस कैलालीले वडा सहित जिल्ला अधिवेशनका लागि तयारी तीब्र बनाएको छ । यसैबीच, अधिवेशन सम्बन्धी तयारीका लागि बुधबार कांग्रेस कैलालीले धनगढीमा बृहत भेला आयोजना गरेको थियो । जिल्ला अधिवेशन प्रचार प्रसार … Continue reading नेपाली काँग्रेसको महाधिवेशनः कैलालीमा तयारी तीब्र