सांसद झपट रावलले भने माथिबाट एमाले देख्दा मदन भण्डारी रुदै होलान

धनगढी / नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य झपटबहादुर रावलले माथिबाट अहिलेको एमालेका गतिविधि देख्दा मदन भण्डारी पनि रुदै होलान । उनले अनुमोदन खवरसंग कुरा गर्दे भने बहुदलिय प्रतिस्पर्धा हुनुपर्छ भनेर जवज प्रतिपादन गरेका मदनले माथिबाट एमालेका गतिविधि देखिरहदा पक्कै पनि रुदै होलान । एमाले पुरै विधि पद्धतिको उलंघन गरेर अघि बढिरहेको छ … Continue reading सांसद झपट रावलले भने माथिबाट एमाले देख्दा मदन भण्डारी रुदै होलान