लेखराज भट्ट दलालका पनि दलाल : प्रचण्ड

धनगढी / नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले पटकपटक मन्त्री बनाएको र सुदूरपश्चिम प्रदेशको नायक भनेको मान्छे दलालको दलाल भएको बताएका छन् । उनले भट्टको नामै नलिएर सुदूरपश्चिमका साथीहरुको दलालको भण्डाफोर गर्न थालेकोले खुसी लागेको बताए । उनले भने प्रधानमन्त्री ओली दलाल हुन त्यसैले उनी दलालका पनि दलाल भएका छन् । नेता प्रचण्डले प्रतिनिधि सभा … Continue reading लेखराज भट्ट दलालका पनि दलाल : प्रचण्ड