बसन्ताका वन्यजन्तु पीडितलाई राहत पाउन ‘लालपुर्जाको सर्त’ बाधक ( भिडियो सहित)

धनगढी / कैलालीको दक्षिणी क्षेत्र – कैलारी गाउँपालिका वडा नम्बर ७ – यहाँको बसन्ता क्षेत्र केवल एउटा जङ्गल मात्र होइन, यो वन्यजन्तुहरूको परम्परागत महामार्ग हो । भारतको दुधवा नेशनल पार्कबाट निस्कने वन्यजन्तुहरू चुरेको फेदी हुँदै बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसम्म पुग्न यही ‘अन्तर्राष्ट्रिय जैविक मार्ग’ प्रयोग गर्छन् । वन्यजन्तुको यो परम्परागत बाटोमा अहिले विभिन्न कारणले … Continue reading बसन्ताका वन्यजन्तु पीडितलाई राहत पाउन ‘लालपुर्जाको सर्त’ बाधक ( भिडियो सहित)