ब्रिटिश कोलम्बियामा २९ मे २०२६ ‘नेपाली हेरिटेज डे’ घोषणा नेपाली समुदायका लागि ऐतिहासिक उपलव्धी

काठमाडौ/ क्यानडाको ब्रिटिश कोलम्बिया प्रान्तले सन् २०२६ मे २९ लाई आधिकारिक रूपमा “नेपाली हेरिटेज डे” घोषणा गरेको छ यो घोषणा नेपाली क्यानाडाली समुदायको सांस्कृतिक, सामाजिक तथा आर्थिक योगदानको उच्च मान्यता हो भने नेपाल र विश्वभरका नेपालीका लागि गर्वको ऐतिहासिक क्षण पनि हो। नेपाल कल्चरल सोसाइटी अफ ब्रिटिश कोलम्बिया (एनसीएसवीसी) का अध्यक्ष राजु भट्टराईले यो उपलब्धि … Continue reading ब्रिटिश कोलम्बियामा २९ मे २०२६ ‘नेपाली हेरिटेज डे’ घोषणा नेपाली समुदायका लागि ऐतिहासिक उपलव्धी