सुदूरपश्चिममा पहिलो महिला मेयर बनिन अछामको पञ्चदेवल विनायक नगरपालिकाकी चलाउने

अघिल्लो चुनावमा डोटीको दिपायल सिलगढी नगरपालिकाबाट एमालेकी मञ्जु मलासी मेयर जितेकी थिइन । यसपटक लम्कीचुँहामा पनि काँग्रेसकी शुसिला शाही मेयर निर्वाचित हुने सम्भावना बढेको छ । मेयरमा उठेका अमरगढीमा संगिता भण्डारी, बेलौरीमा कमल बोहरा, बेदकोट नगरपालिकामा शुसिला सिंह भने पराजीत भइसकेकी छन् । अछामको साँफेबगरका भने आज एक वडा चुनाव भइरहेको छ । साँफेबाट एमालेकी … Continue reading सुदूरपश्चिममा पहिलो महिला मेयर बनिन अछामको पञ्चदेवल विनायक नगरपालिकाकी चलाउने