एमालेले सुदूरपश्चिममा वझाङबाट खाता खोल्यो साइपालको अध्यक्षमा बोहरा विजयी
चैनपुर / वझाङको साइपाल गाउँपालिकामा एमालेका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार नै विजयी भएका छन् । अध्यक्षमा मानवीर बोहरा र उपाध्यक्षमा डोल्मा तामाङ विजयी भएका हुन ,। सो पालिका ०७४ को चुनावमा नेपाली काँग्रेसले जितेको थियो । काँग्रेसले यसअघि डडेल्धुरा र डोटीमा गरेर दुई र माओवादीले दार्चुलामा एउटा पालिका जितेको छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed