याक नेपालद्धारा कैलालीका दुई नगरपालिका कार्यालयलाई खाद्यान्न हस्तान्तरण

सुखड । परिवर्तनका लागि कार्यरत युवा समुह याक नेपालले शुुुक्रबार घोडाघोडी र गौरीगंगा नगरपालिका कार्यालयलाई खाद्यान्न हस्तान्तरण गरेको छ । लकडाउनका बेला दैनिक उपभोग्य सामान नभएर चुल्हो बल्न छाडेका दैनिक ज्यालादारी गरी परिवार पाल्नेहरुका लागि भन्दै परिवर्तनका लागि कार्यरत युवा समुह याक नेपालले खाद्यान्न हस्तान्तरण गरेको हो । संस्था अध्यक्ष डबलबहादुर बमले घाेडाघाेडी नगरपालिकाका प्रमुख … Continue reading याक नेपालद्धारा कैलालीका दुई नगरपालिका कार्यालयलाई खाद्यान्न हस्तान्तरण