४ बैशाख २०८१, मंगलवार

बझाङमा दर्जनौ स्थानमा पहिरो



बझाङ । बझाङका एक दर्जन बढी ग्रामीण सडकमा पहिरोका कारण यातायात सेवा अवरुद्ध भएको छ ।
डोजर प्रयोग गरी बनाइएका अधिकांस सडकमा पहिरो गएको स्थानीयले बताएका छन् ।
यसरी जथाभावी सडक काट्दा पहिरोका कारण ठूला ठूला क्षति बेहोर्नु परेको भएपनि जथाभावी सडक निर्माण गर्ने काम भने रोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार