७ बैशाख २०८१, शुक्रबार

प्रदेश ७ मा पहिलाे महिला मेयर विजयी



धनगढी । डोटी दिपायल सिलगडी नगरपालिकाको मेयरमा नेकपा एमालेकी मन्जु मलासी बिजयी भएकी छन् ।

७ नम्बरमा उनी पहिलो महिला मेयर भएकी हुन् । उपमेयर पनि एमालेकै विजय भएकाे खबर छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार