७ बैशाख २०८१, शुक्रबार

जयपृथ्वी एमाले र मेल्लेखमा माअाेवादी विजयी



धनगढी, अछाम मेल्लेख गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजय भएकाे छ । माअाेवादीका अध्यक्षका उम्मेदवार लोकबहादुर बोहरा विजयी भएका छन् ।

बझाङकाे जयपृथ्वी नगरपालिका नेकपा एमाले विजयी भएकाे छ । एमालेका मेयरका उम्मेदवार बिरेन्द्र खड्का र उपमेयरका उम्मेदवार जुना जाग्री बिजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार