१६ चैत्र २०८०, शुक्रबार

पुर्विचौकी गाउपालिकामा एमाले विजयी



धनगढी । डाेटीकाे पुर्विचौकी गाउपालिकाकाे अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएकाे छ । एमालेका अध्यक्ष दीर्घराज बाेगटी र उपाध्यक्ष निर्मला साउद विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार