१६ चैत्र २०८०, शुक्रबार

कैलारी २ मा पनि माअाेवादी केन्द्र



धनगढी । कैलारी गाउँपालिका वडा नं. २ मा पनि नेकपा माअाेवादी केन्द्र विजयी भएकाे छ । माअाेवादी केन्द्रका उम्मेदवारहरू सन्तुराम चाैधरी (अध्यक्ष), लक्ष्मी चाैधरी (महिला सदस्य), कित्थी दमाइ (दलित सदस्य), रामकुमार चाैधरी र लालबहादुर ठकुल्ला (खुला सदस्य) विजयी भएका हुन् ।

वडा नं. २ मा विजयी भएसंगै माअाेवादी केन्द्रले गाउँपालिका प्रमुखमा १४०६ र उपप्रमुखमा १३७५ ल्याएर लिड गरिरहेकाे छ । माअाेवादीलार्इ प्रमुखमा राप्रपाले ८९० र उपप्रमुखमा कांग्रेसले ८६९ मतका साथ पछ्याउँदै छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार