१५ चैत्र २०८०, बिहीबार

कैलारी १ मा माअाेवादी विजयी



धनगढी, कैलारी गाउँपालिका १ मा नेकपा माअाेवादी केन्द्र ८५ मतले प्यानलसहित विजयी भएकाे छ ।

माअाेवादीका वडा नं. १ का उम्मेदवार बालकृष्ण चाैधरीडगाैराले ६८५ मत पाए भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ध्वजबहादुर बाेहराले ६०० मत पाए ।

महिला सदस्यमा  विमला चाैधरी, दलित सदस्यमा लक्ष्मी विक, खुला सदस्यहरूमा बुद्धिराम दहित र बुद्धिराम चाैधरी विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार