४ बैशाख २०८१, मंगलवार

बाजुराकाे बडिमालिकामा कांग्रेस विजयी



धनगढी, बाजुराकाे बडिमालिका नगरपालिकामा नेपाली कांग्रेस विजयी भएकाे छ ।

कांग्रेसका मेयर पदका उम्मेदवार पदम वडुवालले २९४० । उपमेयर पदका उम्मेदवार कविता बुढाले २९४५ मत पाएर विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार