१३ बैशाख २०८१, बिहीबार

महिलाको योनीबाट आईफोन चार्ज !



मोबाईल कसरी चार्ज गर्न सकिन्छ ? सामान्यतया मोबाइल, विजुली र विद्युतिय उपकरणको सहायताले गर्न सकिन्छ । तर, एक अमेरीकी महिलाले योनीको सहायताले मोबाइलको ब्याट्री चार्ज गरेर दुनियालाई चकित बनाइदिएकी छन् ।
उनले यसरी आईफानलाई योनीको सहायताले चार्ज गरेर देखाएपछि यो विषय इन्टरनेटमा भइरल बनेको छ । आर्ट ग्यालरीमा एक युवाले लिना माइकुश नाम गरेकी युवतीको योनीबाट आइफोनको ब्याट्री चार्ज गरेका थिए ।
सबैलाई चकित बनाउन आयोजनाकै रुपमा गरिएको कार्यक्रममा आयोजकले १० मिनेट मोबाइल चार्ज गरेको २० अमेरिकी डलर लिएका थिए ।
योनीमा मोबाइल चार्ज गरेर देखाउनुको उद्देश्य मानिस प्रविधिमा कति निर्भर छन् भन्ने रहेको आयोजकको दाबी छ । योनीबाटै मोबाइल चार्ज भएपछि सहभागीहरु चकित भएका थिए ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार