१६ चैत्र २०८०, शुक्रबार

एकै दिनमा एकसय बढी विमित



धनगढी । एकै दिनमा एक सय भन्दा बढी व्यक्तिको बिमा पोलिसी बनाउने बिमा अभिकर्तालाई लाइफ इन्स्योरेन्स कर्पोरेशन, लिमिटेडले सम्मान गरेको छ ।
कर्पोरेशनका धनगढी शाखाले बिमा अभिकर्ता जानकी जोशी कापडीलाई सोमबार सम्मान गरेको थियो ।
उनले एकै दिमा एक सय पाँच जनाको बिमा गराएकी थिइन् । एक दिनमा विमित संख्या एक सय बढी गरिएको यो नयाँ रेकडी भएको कम्पनीका धनगढी शाखाका प्रबन्धक पदम रानाले बताए ।
सो बिमा कम्पनीमा एक हजार छ सय जना अभिकर्ता रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार