७ बैशाख २०८१, शुक्रबार

एमालेको वडा घरदैलो



धनगढी । नेकपा (एमाले)ले धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा पहिलो चरणको घरदैलो कार्यक्रम पुरा गरेको जनाएको छ ।
सो पार्टीका वडाध्यक्षका उम्मेदवार धिमलाल जोशीले पहिलो चरणको कार्यक्रम पश्चात शुक्रबारदेखि दोस्रो चरणको घरदैलो कार्यक्रम सुरु गरेको बताए ।
उनले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै एक महिनाअघि पहिलो चरणको घरदैलो अभियान शुरु भएको बताए ।
वडा नम्बर ५ मा एमालेका तर्फबाट वडा सदस्यका उम्मेदवार ऋषिकेश श्रेष्ठले वडाका सबै टोलमा घरदैलो गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार