७ बैशाख २०८१, शुक्रबार

टीकापुरा आगजनी पीडितले १५ करोड क्षतिपूर्ति पाउने



टीकापुर । सरकारले २०७२ भदौ ८ गते टीकापुरमा भएको आगजनीमा क्षति भएको सम्पत्तिको क्षतिपूर्ति वापत १५ करोड दिने निर्णय गरेको छ । मन्त्रीपरिषद्को शुक्रबारको बैठकले सो निर्णय गरेको हो ।

फाइल तस्बिर

सरकारले फूलवारी रिसोर्ट, फूलवारी एफएम, निरु टेडर्स, मीना फर्निचर, थारू कल्याणकारिणी सभाको कार्यालय लगायतका घरमा भएको आगजनीको क्षतिपूर्ति दिन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार