७ बैशाख २०८१, शुक्रबार

उद्योग बाणिज्य संघको होली मिलन



धनगढी । कैलाली उद्योग बाणिज्य संघले मंगलबार धनगढीमा होली मिलन कार्यक्रम गरेको छ ।

मंगलबार संघको कार्यालयमा रंग खेलेर होली मनाएको हो । कार्यक्रममा धनगढी उपमहानगरपालिका प्रमुख नृप बहादुर वडले होली मिलन कार्यक्रमको आयोजना गरेकोमा धनन्यवाद दिए ।
उनले उद्योग बाणिज्य संघ व्यवसायिहरुको संगठन भएकाले व्यवसायिका हक हित देशको समृद्धि लागि लागि लाग्नु पर्ने बताए ।
कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुवरको अध्यक्षतमा भएको कार्यक्रममा नेपाल टेलीकमका सुरत मल्ल लगायले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार