११ बैशाख २०८१, मंगलवार

धनगढीका व्यापारी अपहरित, फिरौतीका लागि १५ लाख माग



धनगढी- धनगढीबाट एक व्यापारीको अपहरण भएको छ।

धनगढीमा आरम्भ फेन्सी स्टोर सञ्चालन गर्दै आएका स्थानीय व्यापारी जगतबहादुर सिंहको गएराति अपहरण भएको प्रहरीले जनाएको छ।

भारतीय सिमबाट फोन गरी अपहरणकारीले उनका परिवारसँग १५ लाख रुपैयाँ फिरौती माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार