१५ चैत्र २०८०, बिहीबार

सुदूरपश्चिम महाेत्सवमा बढ्याे क्राउड (भिडियाे र फोटाे फिचर)



धनगढी । कैलाली उद्योग वाणिज्य संघ कैलालीले धनगढीमा अायाेजना गरेको सुदूरपश्चिम महाेत्सवमा शनिबार दर्घकहरूको क्राउड बढेको हाे ।

महाेत्सवकाे छैठाैं  दिन महाेत्सव अवलाेकन गर्ने दर्शकहरू बढेका हुन् । दर्शक बढेपछि महाेत्सवमा व्यापार पनि बढेको छ । मेला हेर्न अाएका दर्शकहरूले महाेत्सवमा किनमेल र रमाइलाे गर्नमा बेस्त छन् । महाेत्सवमा शनिबार गायक जाेडी रामचन्द्र काफ्ले र जुनु रिजाल, काठमाडाैं क्रिउ डान्सका हिम्मत कुँवर, कलाकार साैगात अाेझा र मनिस खड्रकाकाे प्रस्तुती भइरहेकाे छ । महाेत्सवमा विद्यालय स्तरीय नृत्यु प्रतियाेगिता पनि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार