१३ बैशाख २०८१, बिहीबार

सुदूरपश्चिम महोत्सवमा हस्तकला



धनगढी । कैलाली उद्याेग वाणिज्य संघले धनगढीमा अायाेजना गरेकाे सुदूरपश्चिम महाेत्सवमा स्थानीय हस्तकलाका सामाग्रीहरूले पनि ठाउँ पाएकाे छ । नेपाली थान्का कपडाकाे विभिन्न प्रकारका हाते झाेला, रूमाल, बेटबाँसका फर्निचर, बाइबरका खेलाैनाले स्थान पाएका हुन् ।

नेपाली कपडाका झोला लगायतका हस्तकलाका सामाग्रीहरु ।
महोत्सवमा प्रदर्शनीका लागि राखिएको बेटबाँसको फर्निचर ।
अत्तरियाकी एक उद्यमीले बनाएका फाइबरका खेलौना महोत्सवमा ग्राहक पर्खिदै ।
प्रतिक्रिया दिनुहोस्
विशेष समाचार