१६ चैत्र २०८०, शुक्रबार

धनगढीमा जारी सुदूरपश्चिम महोत्सवका केहि झलकहरु



धनगढी । धनगढीमा जारी सुदूरपिश्चम महाेत्सवमा स्थानीय उत्पादनहरूले बजार पाएका छन् । डडेल्धुराकाे माैसमी, साना उद्याेगहरूले उत्पादन गरेकाे अचार, नमकिन दर्शकहरूको राेजार्इमा परेकाे छ । त्यसैगरी, रमाइलाे मेला बालबालिका र युवायुवतिहरूकाे रमाउने थलाे बनेको छ ।

डडेल्धुराको मौषमी ।
रमाइलो मेलामा बालबालिका रमाउदै ।
रमाइलो मेलामा चर्खा ।
रमाइलो मेला रमाउँदै युवायुवति ।
मुखै रसाउने अचार ।
मिठो नमकिन ।
स्थानीयस्तरमा उत्पादित मह र घ्यू ।
फुड फेस्टिबलमा खाजा खाँदै दर्शक ।
प्रतिक्रिया दिनुहोस्
विशेष समाचार