७ बैशाख २०८१, शुक्रबार

बिराटनगर किंग्समा विदेशी खेलाडी अनुबन्धित



धनगढी । रुस्लान धनगढी प्रिमियर लिग–३ मा सहभागी हुने बिराटनगर किंग्सले आफ्नो टिमा अनुबन्धित भएका दुई जना विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ ।

अभिनाश यादव शिवकान्त शुक्ला

बिराटनगर किंग्समा भारतीय प्रथम श्रेणीका क्रिकेटर अभिनाश यादव र शिवकान्त शुक्लालाई टिममा आवद्ध गरेको जनाइएको छ ।
३२ वर्षीय अभिनाश देब्रे हाते स्पिनर हुन् भने ३३ वर्षीय शिभकान्त देब्रे हाते ब्याट्सम्यान हुन् ।
बिराटनगर किंग्समा रणनीतिक खेलाडीका रूपमा करन केसी रहेका छन् । टिममा आरिफ शेख, कुशल भुर्तेल, पृथु बास्कोटा, किशोर महतो, सुशन भारी, हरिशंकर शाह, समशाद शेख, राजेश पुलामी, अर्जुन अधिकारी, अमित गुरुङ, तृतराज दास र सुवाश ऐय रहेका छन् ।

सम्बन्धित समाचार 

रुस्लान डीपीएल–३ : लराउण्डर जोन्टी बने डीपीएलको गुडबिल एम्बासडर

रुस्लान डीपीएल–३ : हिमाल डेन्टल बन्यो डिपीएल–३ को हाइजीन पार्टनर

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार