८ बैशाख २०८१, शनिबार

क्यास्पियन कपको तयारी पुरा



धनगढी । धनगढीमा आयोजना हुने क्यास्पियन कप क्रिकेट प्रतियोगिताको तयारी पुराएको छ । क्यास्पियन कप क्रिकेट भोलि (मंगलबार) देखि धनगढीमा आयोजना हु“दैछ ।
क्यास्पियन कप क्रिकेट प्रतियोगिता संयोजक तपराज बिनाडीका अनुसार प्रतियोगितामा कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न विद्यालयको सहभागिता रहने छ । प्रतियोगितामा कक्षा आठसम्मका विद्यार्थी खेलाडीले मात्र भोग लिन पाउने उनले बताए ।
प्रतियोगिताको खेलतालिका आज सार्वजनिक गरिँदै । यस पटकको क्यास्पियन कप विजेताले ३१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले १५ हजार रुपैयाँ पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार