१३ बैशाख २०८१, बिहीबार

जेष्ठ नागरिकहरूलाई कम्बल वितरण



बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा आइतबार जेष्ठ नागरिकहरूलाई कम्बल वितरण गरिएको छ ।
आइतबार एक कार्यक्रमबीच वडा नम्बर ३ का वडाध्यक्ष करने सुनारले एक सय ३५ जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरे ।
वडाध्यक्ष सुनारले वडापालिकाको दुई लाख ५० हजार रुपैयाँको बजेटबाट सो कम्बल वितरण गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार