८ बैशाख २०८१, शनिबार

चैनपुरमा आगलागी



बझाङ । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर १० चैनपुरस्थित नयाँ बजारमा आइतबार एक पसलमा आगलागी भएको छ । नयाँ बजारमा रहेको मल्ल स्टोरमा आइतबार दिउँसो आगलागी भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
स्थानीय जगत मल्लले सञ्चालन गरेको सो पसलमा आगलागीबाट १५ लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको पसलधनीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार