८ बैशाख २०८१, शनिबार

सुन्दरनगर टोल विकास समिति गठन



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ स्थित सुन्दरनगर टोल विकास समिति गठन भएको छ ।
शनिबार भएको टोल भेलाले चेतबहादुर थापाको अध्यक्षतामा नौ सदस्यीय टोल विकास समिति चयन गरेको
जनाइएको छ ।समितिको उपाध्यक्षमा सिन्धु शर्मा (भट्ट), सचिवमा मिनबहादुर धामी, सहसचिवमा रिसु चौधरी र कोषाध्यक्षमा देविका थापा रहेका छन् । भने, सदस्यमा नन्दा थापा, निर्मला मल्ल, विक्रम कु“वर र शारदा देवी चौधरी रहेका छन् ।
यसअघि टोल विकास समिति भेलाको धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार