८ बैशाख २०८१, शनिबार

विपन्न असहाय परिवारलाई कम्बल वितरण



कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका र बेलौरी नगरपालिकाको शिवनगरका विपन्न असहाय परिवारलाई कम्वल वितरण गरेका छन् ।
सुदूरपश्चिम दक्षिण कोरिया समाज र युएसबी क्लव बेलडाँडीको आर्थिक सहयोगमा ७० परिवारलाई कम्वल वितरण गरिएको स्थानीय एकेन्द्र शाहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार