६ बैशाख २०८१, बिहीबार

मेलान्च स्टोरको सेल्स मेला शुरु



धनगढी । धनगढीको रातोपुलमा रहेको उग्रतारा प्लाजमामंगलवारदेखि मेलान्च स्टोरको सेल्स मेला शुरुभएको छ ।
आगामीमंगलबारसम्म संचालनहुने मेलामाबालबालिका, महिलातथा पुरुषकालागिलत्ता कपडा विक्रीवितरण हुने मेलान्चका संचालक शैलेश लोहनीले बताए । सो मेलाकाक्रममा १५ देखि २० प्रतिशतसम्म छुट दिइने छ सञ्चालकलोहनीले भने लक्की ड्रबाट पनि छुट दिइने व्यवस्थागरिएको छ । धनगढीबासीलाई गुणस्तरिय सामाग्रीदिने उद्देश्यले मेलाको आयोजनागरिएको उनले बताए ।
सोचेको डट कममा हेरिने सामाग्रीहरु पनिप्रदर्शनीमा राखिएको छ उनले भने मेलान्च सोचेको डट कमको अन्तर्गतकै व्यवसायिकफर्म हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार