४ बैशाख २०८१, मंगलवार

गाउँपालिका स्तरीय कराँते प्रतियोगिता शुरु



बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा शुक्रबारदेखि गाउँपालिका स्तरीय कराँते प्रतियोगिता शुरु भएको छ । बर्दगोरिया कराँते डोजो क्लवको आयोजनामा सो प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको वडा नम्बर १ का अध्यक्ष जयरूप खतिवडाले उद्घाटन गरे । उद्घाटन कार्यक्रम क्लवका अध्यक्ष रामचन्द्र कठरियाको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार