१३ बैशाख २०८१, बिहीबार

जाेखरतालमा पिकनिक मेला



जाेखरतालमा पिकनिक मेलाः धनगढी उपमहानगरपालिका–७, जाेखरतालमा पिकनिक खाने समूहहरूकाे भिड । दशै तिहारपछि पिकनिक खाने परम्परा बस्दै अाएकाे छ । शनिबार कैयाैं  समूहहरू जाेखर तालमा पिकनिक खान अाएपछि मेला जस्तै भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार