८ बैशाख २०८१, शनिबार

बिटुलीको शुभमुहुर्त



धनगढी । खप्तड बहुउद्देश्यीय विकास केन्द्र धनगढीको ब्यानरमा निर्माण हुन थालेको बिटुली चलचित्रको आईतबार शुभमुहर्त गरिएको छ ।
आइतबार एक समारोहबीच धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले शुभमुहुर्त गरे उनले धनगढी उपमहानगरपालिकाले जेष्ठ नागरिकको सम्मानका लागि जेष्ठ नागरिक भेला तथा महोत्सव आयोजना गरिने बताए ।
चलचित्रका निर्माता खडक मल्ले चलचित्र जातिय छुवाछुत बिरुद्ध जनचेतना फैलाउन सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार