१३ बैशाख २०८१, बिहीबार

मेरा श्रीमान् हट छन् : सन्नी



यौन बजारबाट विवाद र आलोचनक बिच सन्नी लियोन बलिउडमारुपमा स्थापित भएकी छिन् । उनी शाहरुख खानको फिल्म ‘रईस’को गीत ‘लैला ओ लैला’ मा देखिएकी छिन् ।
उनले आफ्ना लागि शाहरुख खानसँग काम गर्न पाउनु सबैभन्दा ठुलो उपव्धि भएको बताइन् । सन्नीले धेरै निर्देशकहरुले श्रीमतीका डरले आफूलाई फिल्म नलिएको बताइन् ।
उनले निर्देशकहलाई आफूलाई फिल्म खेलाउन इच्छा भए पनि त्यसो गर्न सकिरहेका छैनन् । उनले निर्देशकका श्रीमतीहरुलाई उनीहरूका श्रीमान् पति आफूलाई कुनुै रुचि नभएको बताइन् । उनले भनिन्‘मेरा पति हट छन्, मलाई अरूका पतिसँग जानुपर्ने कुनै जरुरी छैन ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार