१६ चैत्र २०८०, शुक्रबार

“रंगेहात भेटिनु नै जीवनको ठूलो दुर्घटना”



सन्नी लियोनी एक किशोरसँग रिलेसनमा थिइन् । ती किशोर आकर्षक र कामुक थिए । बास्केटबल खेल्थे ।
एउटा ठूलो हलको कुनामा त्यही किशोरसँग बसिरहेकी थिइन्, सन्नी । सन्नी उक्त ब्वाइफ्रेन्डको काखमा थिइन् । दुबै यौनकर्ममा लिप्त थिए । ठीक यहि बेला सन्नीको बुवा त्यहाँ आइपुगे । ‘हामी आपत्तिजनक अवस्थामा थियौं’ सन्नीले भनेकी छिन्, ‘त्यही बेला मेरो बुवाले हामीलाई रंगेहात पक्रनुभयो ।’
सन्नीले त्यस क्षणलाई जीवनकै ठूलो दूर्घटना मानेकी छिन् । यो त्यसबेलाको प्रसंग हो, जतिबेला सन्नी पोर्न उद्योगमा आएकै थिइनन् ।
हालै उनले एक अन्र्तवार्तामा यस्तो खुलासा गरेकी हुन् । मेशिगनबाट क्यालिफोर्नियामा बसाई सरेपछि कसरी आफ्नो दिल टुट्यो भन्ने सन्दर्भ कोट्याउँदै उनले यो खुलासा गरेकी हुन् । जब उनीहरु मेशिगनमा बसोबास गर्थे । त्यहीबेला सन्नी को ‘हट’ किशोरसँग प्रेम बसेको थियो । त्यही किशोरसँग हो, उनको बुवाले लाजमर्दो अवस्थमा फेला पारेको । – एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार