Category: स्वास्थ्य/शिक्षा


साथी दौतरी शिक्षा सचेतीकरण तालीम सम्पन्न

धनगढी ।  अभिभावकहरुका लागि साथी/दौतरी शिक्षा सम्वन्धि तालीम शुक्रवार धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । अभिभावकलाई घरमा बाबालिकाको पढाईको वातावरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्र्तगत सो तालीम दिइएको हो । नियमित विद्यालय भ्रमण गरी आप्mना बालबालिकाको सिकाई उपलब्धि जानकारी हासिल गर्न, शिक्षकले विद्यार्थी केन्द्रित शिक्षण सिकाइलाई प्रवद्र्धन गर्ने, संस्कृति  … Read more

खाद्य संस्थानको गाेदाममा निजी अस्पताल

धनगढी । नेपाल खाद्य संस्थानको सेती अञ्चल कार्यालयको जग्गामा निजी अस्पताल सञ्चालनमा आउन थालेका छन् । सुदूरपश्चिम प्रदेशको बाजुरा, बैतडी, अछाम, बझाङ लगायतका सात पहाडी जिल्लाका लागि खाद्य संस्थानका चामल भण्डारण गोदाम भाडामा दिइएको छ । धनगढीमा रहेको खाद्य संस्थानको गोदाम मासिक ६५ हजार रुपैयाँमा सारथी अस्पताल प्रालिलाई भाडामा दिएको जनाइएको छ । वेदप्रकाश जोशीसहित पाँच  … Read more

गाउँपालिकाकाद्वारा स्वयंसेवक शिक्षक नियुक्त

बैतडी । बैतडीको सिगास गाउँपालिकाले सिगास स्वयंसेवक शिक्षक नियुक्त गरेको छ । गाउँपालिकाभरीका निजी स्रोतमा कार्यरत शिक्षकहरुको व्यवस्थापन गर्नको लागि स्वयंसेवक शिक्षक नियुक्त गरेको हो । सिगास स्वयंसेवक शिक्षक कार्यविधि बनाएर सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकहरुको व्यवस्थापन गरेको गाउ“पालिकाका उपाध्यक्ष द्रोपती चन्दले जानकारी दिइन । सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि गाउ“पालिकाले स्वयंसेवक शिक्षक  … Read more

स्वास्थ्य सेवा सुधार पहिलो प्राथमकिता : मन्त्री सुवेदी

धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले स्वास्थ्य सेवा सुधारलाई पहिलो प्राथमिकतामा राखेर स्वास्थ्य सेवाका कार्यक्रम अघि बढाइएको बताएका छन् । ‘मन्त्रालयले स्वास्थ्य सेवा सुधारका कार्यक्रम प्रभावकारी ढंगले सञ्चालन गरिरहेको छ’ बुधबार स्वास्थ्य निर्देशनालयले धनगढीमा आयोजना गरेको राष्ट्रिय स्वास्थ्य दिवसको अवसरमा सञ्चारकर्मीसंग अभिमुखीकरण कार्यक्रममा सामाजिक विकास मन्त्री सुवेदीले भने– स्वास्थ्य सेवा निकै संवेदनशिल विषय  … Read more

आजदेखि हात्तीपाइले रोग विरुद्ध औषधी खुवाइँदै

धनगढी । सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरमा आज (बुधबार) देखि हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने भएको छ । कैलाली र कञ्चनपुरको कुल जनसंख्यामध्ये १३ लाख ५२ हजार सात सय १७ जनसंख्यालाई यस वर्ष हात्तीपाईले रोगविरुद्धको औषधी सेवन गराउने लक्ष्य रहेको सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । कैलालीको नौ लाख २१ हजार एक सय  … Read more

शैक्षिक मेला हुँदै

धनगढी । धनगढीमा शैक्षिक मेला हुने भएको छ । नेपालमा उच्च शिक्षा लिन चाहने विद्यार्थीलाई लक्षित गर्दै फागुन १३ देखि १४ गतेसम्म भिजन मिडिया इनकर्पोरेशन र एजुकेशन डटकमले मेला आयोजना गर्न लागेको हो । आयोजकले बिहिबार धनगढीमा पत्रकार सम्मलेन गर्दै मेला बारे जानकारी दिएको हो ।मेला धनगढीको होटल जलशामा हुने आयोजकले जानकारी दिएको छ ।  … Read more

उपक्षेत्रीय अस्पतालको स्तरोन्नती हुदै

धनगढी । सरकारले डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा विशेषज्ञसहितको सुविधा प्रदान गर्ने गरि स्तरोन्नति गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को फागुन ३ गतेको बसेको बैठकले डडेल्धुरासहित देशभरका पाँच वटा अस्पतालमा ‘विशिष्ट विशेषज्ञ अस्पताल’ का रुपमा स्तरोन्नति गर्ने निर्णय गरिएको हो । निर्णयअनुसार मोरङको कोषी अञ्चल अस्पताल, पर्साको विरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल, चितवनको भरतपुर अस्पताल, बाँकेको भेरी अञ्चल असप्ताल  … Read more

शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र भुमिकाविहीन

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ बेलीमा रहेको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र भुमिकाविहीन रहेको छ । गत जेठ १ गतेदेखि स्थापना भएको प्रवद्र्धन केन्द्रमा दरबन्दी अनुसार कर्मचारी पदपुर्ति भएपनि बजेट नहु“दा भुमिकाविहीन बनेको हो । नसर्ने रोग तथा स्वस्थ जीवनशैली, मातृ, शिशु तथा बाल स्वास्थ्य, सरुवा रोगहरु, जनस्वास्थ्य निरीक्षण तथा सुपरिवेक्षण, प्रेषण सेवा, स्वस्थ वातावरण  … Read more

प्रदेश प्रमुख मल्लको स्वास्थ्यमा सुधार

धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्लको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ । काठमाडौमा उपचाररत प्रदेश प्रमुख मल्लको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदै गएपछि काठमाडौं मेमोरियलमा सारिएको छ । उनको छातिमा संक्रमण देखिएको र उक्त संक्रमण क्रमिक रुपमा सुधार भइरहेको उनका प्रेस संयोजक गजेन्द्र ओझाले जानकारी दिए । सोमबार दिउँसो उनले जाउलो खानु भएको र  … Read more

स्वाथ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुरु

चौमाला । स्थानीयपालिकाहरुलाई स्वास्थ्य कार्यक्रम वारेमा दुई दिने क्षमता अभिबृद्धी तथा अभिमुखीकरण कार्यक्रम शुक्रबार चौमालामा शुरु भएको छ । पूर्व सामाजिक विकासमन्त्री तथा सुदूरपश्चिम प्रदेश सभा सदस्यका दीर्घबहादुर सोडारीले कार्यक्रम उद्घाटन गरेका छन् । सामाजिक विकास मन्त्रालय र गौरीगंगा नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा नगरपालिकाका ११ वटै वडाबाट निर्बाचित जनप्रतिनीधि र स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ ।  … Read more