Category: पर्यटन


डल्फिन संरक्षण क्षेत्रका रुपमा विकास गर्छौ– पर्यटनमन्त्री अधिकारी

टीकापुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई कैलालीका डल्फिन पाइने क्षेत्रलाई ‘डल्फिन संरक्षित क्षेत्र’ का रूपमा विकास गरिने बताएका छन् । कैलालीको टीकापुर नगरपालिका वडा नम्बर ७, ढुंगानाटोलमा सोमबार आयोजित ‘डल्फिन अवलोकन भ्रमण तथा डल्फिन उत्सव, २०७५’ कार्यक्रममा मन्त्री अधिकारीले सरकारले पर्यटन क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेको बताए । उनले पर्यटन विकासका  … Read more

तस्बिरमा सुदूरपश्चिमको भूस्वर्ग बडिमालिका (भिडियोसहित)

बडिमालिका नेपालका प्रमुख मन्दिरहरूमा एक हो यो स्थान सेती अञ्चलको बाजुरा जिल्लामा पर्दछ । यहाँ प्रति बर्ष मालिका चतुर्दशीका दिन मुख्य पूजा हुन्छ । बडिमालिकामा २ वटा पूजारीहरूले पूजा गर्छन् ।  किंवदन्ती पौराणिक कथा अनुशार महादेवकी पत्नी सतिदेवीका पिता दक्ष प्रजापतिले यज्ञा गर्दा महादेव र सतिलाई बोलाएनन् । सतिदेवि दक्ष प्रजापतीको यज्ञा स्थलमा गएर पितासँग  … Read more

संरक्षणको पर्खाइमा नालापानी किल्ला

देहरादून (भारत) । नेपाल र ब्रिटिस इण्डियाबीचको विश्वचर्चित नालापानी युद्ध भएको दुई सय चार वर्ष पुगेको छ । सोही युद्धको सम्झनामा भव्य स्मारक बनाइएको छ, तर सो किल्ला (स्मारक) अझै संरक्षणको पर्खाइमा रहेको छ । भारतको उत्तराखण्ड राज्यको राजधानी देहरादूनबाट नौ किलोमिटर टाढा रहेको नालापानी किल्ला क्षेत्रमा तत्कालीन मुख्यमन्त्री नारायणदत्त तिवारीको पहलमा “बलभद्र खलंगा युद्ध  … Read more

साउनको पहिलो सोमबार

धनगढी । यस वर्षको साउन महिनाको पहिलो सोमबार । यो दिन ब्रतालु हिन्दू महिलाहरूले भक्तिपर्वक आराध्यदेव महादेवको पूजाआजा गर्ने गर्दछन् । सोमबार धनगढीमा रहेका शिवपुरी धाम, पशुपति मन्दिर, शिव मन्दिर लगायतका मठमन्दिरमा दिनभरी नै ब्रतालु महिलाहरूको घुइचो लागेको थियो । साउन महिनामा भगवान शिवलाई शुद्ध जल चढाएमा सबै मनोआकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ  … Read more

घोडाघोडीका चराहरू पुस्तकमा

धनगढी । विश्व रामसारमा सूचीकृत कैलालीको घोडाघोडी नगरपालिकामा अवस्थित घोडाघोडी ताल क्षेत्रमा पाइने चराहरूलाई पुस्तकमा उतारिएको छ । घोडाघोडी ताल क्षेत्रमा पाइने चराहरूको बारेमा जानकारी दिन घोडाघोडी नगरपालिका र बृहत घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डले घोडाघोडी नगरपालिका क्षेत्रका चराहरू नामक पुस्तक प्रकाशन गरेको हो । चरा संरक्षण र पर्यापर्यटनमा सहयोग पुगाउन पुस्तक प्रकाशित गरिएको  … Read more

जलसतह बढेसँगै डल्फिन आउन शुरु

टीकापुर । जलसतह बढेसँगै कैलालीको मोहना, काँडा र पथरैया नदीको त्रिवेणीमा दुर्लभ जलचर डल्फिन आउने क्रम शुरु भएको छ । डल्फिन संरक्षण उपकेन्द्र नारायणपुरका अध्यक्ष भोजराज ढुंगानाका अनुसार मंगलबार मोहना र पथरैया नदीको दोभान, पथरैया र काँडा नदीको दोभान, पथरैया नदी र गैरीनगरको दोभान तथा मोहना नदीको राप्ती नाला दोभानमा गंगेटिक प्रजातिका १५ वटा डल्फिन  … Read more

घोडाघोडीमा घुम्न आउने आगन्तुकको संख्यामा बृद्धि

सुखड । पछिल्लो समय कैलालीको घोडाघोडी ताल क्षेत्रमा घुम्न आउने आगन्तुकको संख्यामा बृद्धि भएको छ । घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरमण मञ्च नेपालको तथ्यांकअनुसार घुम्न आउने आगन्तुकको संख्यामा बृद्धि भएको छ । यो वर्षको बैशाखदेखि मंगलबारसम्म एक लाख २७ हजार जनाले घोडाघोडी ताल क्षेत्रमा अवलोकन गरेको घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरमण मञ्च नेपालले बताएको छ  … Read more

आहा ! क्या राम्रो खप्तड

धनगढीको उखरमाउलो गर्मी । विकासे कामले तीब्रता पाएको र जताजतै धुलाम्ये ७ नम्बर प्रदेशको अस्थायी राजधानी धनगढीबाट दुई सय ५७ किलोमिटर उत्तरमा छ, तमैल बजार । धनगढीबाट ४७ किलोमिटर उत्तर लागेपछि पुगिन्छ, कैलालीको चुरे गाउँपालिकाको खानीडाँडा बजार । जहाँबाट तराईको उखरमाउलो गर्मीबाट राहतको महसुस हुन्छ । धनगढीमा ४० डिग्री तापक्रम हुँदा खानीडाँडामा ३० डिग्री आसपासमा  … Read more

अतिक्रमित जग्गा खाली गर्न थालियो

टीकापुर । कैलालीको टीकापुर नगरपालिकाका विभिन्न स्थानमा लामो समयदेखि अनाधिकृत रूपमा अतिक्रमण गरिएका सार्वजनिक, सरकारी जमिन खाली गर्न थालिएको छ । टीकापुर नगरपालिकाले टीकापुर पार्कगेट अगाडिको अतिक्रमित जमिन खाली गराएको छ । खाली गराईको जमिनमा नगरपालिकाले पार्क प्रवेश गर्ने अत्याधुनिक द्वार निर्माण गर्ने योजना बनाएको जनाएको छ । “अत्याधुनिक प्रवेशद्वार निर्माणका लागि हामीले आवश्यक बजेटको  … Read more

गंगा दशहरा मेला शुरु

धनगढी । सात नम्बर प्रदेशका विभिन्न धार्मिक स्थल्मा बिहीबारदेखि गंगादशहरा मेला शुरु भएको छ । प्रदेशको ठूलो धार्मिक तथा पर्यटकीय स्थल खप्तड, कैलालीको बेहडाबाबा र कञ्चनपुरको नक्ताबाबामा भकुण्डा धुमधामसँग गंगा दशहरा मेला शुरु भएको जनाइएको छ । प्रदेश नम्बर ७ को सबैभन्दा ठूलो धार्मिक तथा पर्यटकीय स्थल खप्तडमा गंगादशहरा मेला हेर्नका लागि नेपाल तथा भारतका  … Read more