Category: पर्यटन


लम्की आशा महोत्सव सञ्चालन

बौनिया  ।  कैलालीको लम्कीमा शुक्रवारदेखि लम्की आशा महोत्सव–२०७३ सञ्चालन भएको छ । महोत्सव आइतबारसम्म सञ्चालन हुने जनाइएको छ । नेपाल राष्ट्रिय इसाई समाजको प्रथम वार्षिकोत्सवको अवसरमा नेपाल राष्ट्रिय इसाई समाज लम्कीको आयोजनामा सो महोत्सव २०७३ सञ्चालन भएको छ । नेपाल राष्ट्रिय इसाई समाज लम्कीका अध्यक्ष जन्मजय भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको टीकापुर ह्याविटेडका संस्थापक रामराज खरेलले  … Read more

बाघ अनुगमन तथा अभिमुखीकरण

धनगढी  ।  तराई भू–परिधि कार्यक्रम (ताल) ले जैविक मार्गमा बाघ अनुुगमन कार्यक्रमको शुभारम्भ एवं अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ । बुधवार धनगढीमा एक कार्यक्रमबिच कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बाघ अनुगमन कार्यक्रमको उद्घाटन गरेका थिए । हाल विश्वका १३ वटा राष्ट्रहरूमा पाटेबाघ पाइने गरेका छन् । नेपालमा पछिल्लो पटक सन् २०१४ मा बाघ गणना  … Read more

अत्याधुनिक सुविधासम्पन्न होटेल सञ्चालनमा

धनगढी  ।  धनगढीमा आधुनिक होटेल फ्लोरा बिहीबारदेखि सञ्चालनमा आएको छ । सुदूरपश्चिमको केन्द्रका रूपमा विकसित हुँदै गइरहेको धनगढीमा आउने पर्यटक, व्यवसायी, लगायत सम्पूर्णलाई उचित वासस्थान गर्ने सोचका साथ करिब २१ करोडको लगानीमा होटेल सञ्चालनमा ल्याइएको हो । होटेलको ब्रह्मनिष्ठ सन्त शिरोमणि स्वामी श्री लोकानन्द महाराज जीले पूजापाठ गरी उद्घाटन गरेका थिए । होटलका सञ्चालक पुष्पराज  … Read more

सुविधायुक्त होटेल सञ्चालनमा आउने

धनगढी  ।  कैलालीको धनगढीमा अत्याधुनिक सुविधायुक्त होटेल सञ्चालनमा आउने भएको छ । झन्डै २१ करोड रुपैयाँको लागतमा धनगढी चटकपुरमा होटेल फ्लोरा सञ्चालनमा आउने भएको छ । बढ्दो शहरीकरणका साथै पर्यटकको आगमन, व्याावसायी, लगायतलाई दृष्टिगत गरी होटेल फ्लोरा सञ्चालनमा आउन लागेको मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो । १० कठ्ठा क्षेत्रफलमा फैलिएको होटेलमा ३४ वटा  … Read more

होमस्टेमा चरा महोत्सव

कैलाली  ।  कैलालीको घोडाघोडी नगरपालिका—१०, माघी होमस्टेमा पहिलो पटक चरा महोत्सव भएको छ । स्थानीय स्तरमा चरा संरक्षणबारे सचेतना फैलाउन चरा अवलोकन गन्तव्यको रूपमा विकास हुँदै गएको रामसार सूचीमा सूचीकृत घोडाघोडी क्षेत्रमा चरा महोत्सवको आयोजना गरिएको जनाइएको छ । नेपाल पंक्षी संरक्षण सङ्घ र चरा संरक्षण नेटवर्कले संयुक्त रूपमा चरा महोत्सवको आयोजना गरेका थिए ।  … Read more

विपद् उत्थानशिलताका लागि ज्येष्ठ नागरिक मेला

धनगढी । कैलालीको उर्मामा उत्थानशिलताका लागि ज्येष्ठ नागरिक मेला भएको छ । फाया नेपाल र जेष्ठ नागरिक समूह उर्माको आयोजना तथा महिला तथा बालबालिका कार्यालय कैलाली र हेल्प एज अन्तर्राष्ट्रिय नेपालको सहयोगमा ज्येष्ठ नागरिक मेला गरिएको हो । ज्येष्ठ नागरिकको सहभागितासहितको विपद् उत्थानशील समुदाय निर्माणमा सहजिकरण, उनीहरूसँग रहेको ज्ञान, सीप तथा अनुभवहरूको प्रचार गर्दै ज्येष्ठ नागरिकप्रतिको आदरभाव  … Read more

सेती लोकमार्ग महोत्सव समापन

बौनिया । कैलालीको दोदोधरा गाविस—७, सडकपुर बौनियामा जारी सेती लोकमार्ग बर्दगोरिया धार्मिक महोत्सव २०७३ समापन भएको छ । महोत्सवको समापन गर्दै कैलाली उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष कर्ण कुँवरले सेती लोकमार्ग निर्माण र बर्दगोरिया धार्मिक पर्यटकीय क्षेत्र घोषणा नभएसम्म महोत्सव जारी रहने बताए । प्रमुख अतिथि कुँवरले माग पूरा नभएसम्म पार्टी र व्यक्तिभन्दा माथि उठेर  … Read more

महोत्सवले मुहार फेरिदै

कैलाली । कैलालीको दोदोधरा गाविस—७, सडकपुर बौनियामा सेती लोकमार्ग बर्दगोरिया धार्मिक महोत्सव २०७३ सञ्चालन भइरहेको छ । माघ १४ गतेदेखि सुरु भएको महोत्सव बौनिया बजार व्यवस्थापन समितिले सञ्चालन गरेको महोत्सवको चौथो श्रृखला हो । माघ २३ गते समापन हुने भए पनि महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता भएपछि महोत्सवको अवधि दुई दिन थप गरेर २५ गतेसम्मका लागि लम्ब्याईएको छ  … Read more

दिगो शान्ति नै आर्थिक समुन्नतीको आधार : राष्ट्रपति

बौनिया । सेती लोकमार्ग निर्माण र बर्दगोरिया धार्मिक क्षेत्रमा पर्यटन विकासको लागि आयोजना गरिएको ‘सेती लोकमार्ग बर्दगोरिया धार्मिक पर्यटन महोत्सव—२०७३’ शुक्रवारबाट सुरु भएको छ । महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले टेलिफोन सन्देशमार्फत उद्घाटन गरिन् । शुक्रवार अचानक मौसम खराब भएका कारण राष्ट्रपति चढेको हेलिकोप्टर धनगढी आउन नसकेपछि टेलिफोन सन्देशमार्फत उद्घाटन गरिएको थियो । बौनिया बजार व्यवस्थापन समितिको आयोजना ‘सेती लोकमार्ग निर्माण  … Read more

बर्दगोरिया महोत्सवको चौथो वर्ष : आजदेखि सेती लोकमार्ग बर्दगोरिया महोत्सव

बौनिया  ।  सेती लोकमार्ग निर्माण र बर्दगोरिया धार्मिक क्षेत्रमा पर्यटन विकासको लागि आयोजना गरिएको ‘सेती लोकमार्ग बर्दगोरिया धार्मिक पर्यटन महोत्सव—२०७३’ आज (शुक्रवार) देखि सुरु हुँदैछ । ‘सेती लोकमार्ग निर्माण कृषि, शिक्षा उद्योग र व्यापार, बर्दगोरिया धार्मिक क्षेत्र विकास पर्यटनको मूल आधार’ भन्ने नारासहित चौथो पटक आयोजना गरिएको महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक बैनिया बजार  … Read more