Category: मनोरञ्जन


तारेभीरकी तारा

धरानकी मोडल रेखा फागोको नाम मोडलमा मात्रै सिमित रहेन् । उनी अव तारेभीरमार्फत् नायिकाको रुपमा डेब्यु गरेकी छन् । चञ्चले भूमिकामा देखिएकी फागोले तारेभीरको ‘निलो निलो खुल्ला आकाश’ बोलमा गीतमा समावेशिता प्रस्तुत गर्दै आफूलाई अब्बल देखाउने प्रयत्न गरेकी छन् । गीतको म्युजिक भिडियो तीनदिन अघि युट्युवमा हाइलाइट्स नेपालले अपलोड गरेको छ । तीनदिनमा उक्त गीतको  … Read more

‘कसम तोहार–२’ को च्यारिटी शो

कैलालीका स्थानीय कलाकारद्वारा निर्मित थारू भाषाको चलचित्र ‘कसम तोहार–२’ को शनिबार च्यारिटी शो भएको छ । चलचित्रको निर्माता तथा निर्देशक सुरज चर्नाबठ्वा (चौधरी) ले गरेका छन् । चलचित्रमा आशिष चौधरी, सन्ध्या चौधरी, सुमित्रा श्रेष्ठ, रेमुन थारू, ज्योति यादव, खुशीराम चौधरी, प्रभात चौधरी, सुरज राजवंशी लगायतका कलाकारको भूमिका रहेको छ । नृत्य निर्देशन भीम अधिकारीले गरेका  … Read more

प्रसिद्ध अभिनेता ओम पुरीको निधन

मुम्बई । बलिउडका प्रसिद्ध अभिनेता ओम पुरीको शुक्रवार बिहान निधन भएको छ । ह्दयघातको कारण उनको निधन भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । ६६ वर्षको उमेरमा मुम्बईमा उनले अन्तिम सास लिएको परिवारका सदस्यले बताए । पञ्जाबको पटियालामा प्रारम्भिक शिक्षा लिएका ओम पुरीले सन १९७३ मा राष्ट्रिय नाट्य विद्यालयवाट स्नातक गरेका थिए । १९७६ मा  … Read more

५ दिनमै ‘दंगल’ बन्यो सर्वाधिक कमाउने दोस्रो फिल्म

सालको अन्त्यमा रिलिज भएको आमिर खान अभिनित ‘दंगल’ले प्रदर्शनको पाँच दिन हुँदा कीर्तिमान राख्दै सर्वाधिक कमाउने फिल्मको दोस्रो नम्बरमा पुगेको छ। हालसम्म १५० करोडको कारोबार गरिसकेको ‘दंगल’ले प्रदर्शनको दिनमा २३.७ करोड कमाउँदै कीर्तिमान समेत बनाउन सफल भएको छ। ‘दंगल’को यो कमाइ कुने पनि बलिउड फिल्मले प्रदर्शनको पाँचौ दिनमा आजसम्म गरेको सर्वाधिक कमाइ हो। यसअघि आमिरकै  … Read more

प्रियंका चोपडाले नेपाली फिल्म बनाउँदै

काठमाडौं  ।   हलिउड र बलिउड फिल्ममा स्थापित अभिनेत्री प्रियंका चोपडाले सिक्किम बेस्ड नेपाली फिल्म बनाउने भएकी छिन् । उनले होम प्रोडक्शनबाट फिल्म निर्माण गर्न लागेकी हुन् । होम प्रोडक्शन पर्पल पेबलबाट प्रियंकाले यो भन्दा पहिले मराठी फिल्म भेन्टिलेटर, भोजपूरी फिल्म बम बम बोल हा है निर्माण गरिसकेकी छिन् । त्यस्तै उनले पंजाबी फिल्म श्रावण  … Read more

आर्कषक वक्षस्थल भएका पोर्न कलाकारको रेट बढी

पोर्न फिल्मका कलाकारको पारिश्रीमक कति होला ? यो पनि फिल्म इन्डष्ट्रि जस्तै भएका कारणले यसमा पनि स्टार कलाकारहरु र आर्कषक शरीर भएका कलाकारलाई प्राथमिकता दिइन्छ । यसमा पनि फिल्ममा जसरी नै धेरै मात्रामा एक्टिङ नै हुने गर्दछ । पोर्न उद्योगका रोचक तथ्य बाहिर लुकेजस्तो देखिए पनि भित्री रुपमा खासै केही हुँदैन । जहाँ एक पुरुष  … Read more

सेक्स सिम्बोल भन्दा दुखेसो छैन : प्रियंका

कतिपय नायिकाहरु ‘सेक्स सिम्बोल’ कहलाउन लाज मान्छन् । तर बलिउड अभिनेत्री प्रियंका चोपडालाई सेक्स सिम्वोल भन्ने गरिएकोमा कुनै आपत्ति छैन । ३४ वर्षिय अभिनेत्रीले ‘हट’ देखिनु आफ्नो जीवनको लक्ष्य नभए पनि यो आफ्नो पेशाको एक हिस्सा भएको बताइन् । उनले भनिन्, ‘ग्ल्यामरस अवतारमा प्रस्तुत हुनु मेरो कामको हिस्सा हो । जब मानिसहरुले मलाई सेक्स सिम्बोल  … Read more

हरेक घन्टा तीन लाख कमाउँछन् सलमान, शाहरुखलाई उछिने

अमेरिकी पत्रिका फोब्र्सले सन् २०१६ मा सर्वाधिक कमाई गर्ने भारतीय सेलिबि्रटीहरुको सुची जारी गरेको छ । सुचीको अग्रस्थानमा बलिउड नायक सलमान खान छन् । सलमानले एक वर्षमा दुई अर्ब ७० करोड ३३ लाख भारतीय रुपैयाँ कमाइ गरेको उक्त पत्रिकाले जनाएको छ । यस हिसाबले सलमानको प्रत्येक घन्टाको कमाई तीन लाख भारु हुन आउँछ । सलमान  … Read more

अंकल हैनन् भुवन

केही साताअघि काठमाडौंमा वितरण गरिएको एउटा एवार्ड वितरण समारोहमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनेता तथा निर्माता भुवन केसीलाई गरेको सम्बोधनले दर्शकलाई आश्चर्यचकित बनायो । चलचित्र ‘ड्रिम्स’ बाट नयाँ अभिनेत्रीको एवार्ड ग्रहण गरेपछि धन्यवाद दिने क्रममा साम्राज्ञीले आफ्नो बुवाको उमेर समानका भुवन केसीलाई ‘धन्यवाद भुवनजी’ भनिदिइन् । साम्राज्ञीको सम्बोधनले दर्शक छक्क परे पनि भुवन भने मुस्कुराइरहेका  … Read more