Category: मनोरञ्जन


दीपिका विवाहको मुडमा

डेब्यु चलचित्र ‘ऐश्वर्य’बाटै राम्रो चर्चा पाएकी थिइन्, दीपिका प्रसाईले । उनलाई नेपाली चलचित्रमा संभावना बोकेकी नायिकामा हेर्न थालिएको थियो । उनको उदय ठिक त्यहीबेला भयो, जतिबेला नेपाली चलचित्रमा हिरोइनको खडेरी थियो । संख्याका हिसाबले हिरोइन त प्रशस्तै थिए, तर उनीहरुको उपस्थिती एकदमै फितलो थियो ।जसै दीपिका प्रसाई पर्दापण भइन्, धेरैले उनीमाथि संभावना देखे । ‘ऐश्वर्य’पछि  … Read more

विन्दास निरिषा

निरिषा बस्नेत बाहिर हेर्दा जती विन्दास छिन्, उतै नै भावूक पनि छिन् । सानो–सानो कुरामा उनको आँखाबाट आँशु बग्छ । उनै, निरिषा बस्नेत मुम्बइमा रहेर सिरियलमा काम गर्दा गर्दै नेपाली चलचित्रमा प्रवेश गर्ने तयारीमा छिन् । उनले अभिनय गरेको चलचित्र ‘जानी नजानी’ चैत्र १ गतेबाट रिलिज हुँदैछ ।यो चलचित्रका लागि निरिषाले निकै मिहिनेत पनि गरेकी  … Read more

म्युजिक अवार्डको फोटो शुट

धनगढी । विन्दास म्युजिक अवार्ड २०७६ को टपलिष्टमा परेका कलाकारहरुको फोटो शुट तथा प्रमाणपत्र वितरण गरिएको छ । आयोजक विन्दास मिडिया ग्रुपले म्युजिक अवार्ड २०७६ को टपलिष्टमा परेका १८ विधाका ४८ जना कलाकारहरुलाई शुक्रबार धनगढीमा फोटो सेसन तथा प्रमाणपत्र वितरण गरिएको हो । विन्दास म्युजिक अवार्डका संयोजक हरेन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथिति  … Read more

चलचित्र लेखनमा व्यस्त विवेक

धनगढी । सुदूरपश्चिम प्रदेश क्रिकेट खेलाडी जन्माउने थलो मात्रै होइन । रंगकर्मी जन्माउने क्षेत्र पनि हो । बिराज भट्ट, सुमन सिंह, ऋचा शर्मा जस्ता चर्चित हस्ती जन्माएको यो क्षेत्रले पछिल्लो पटक दीपिका प्रसाई, सुशील सिटौला, विवेक पाण्डे जस्ता कलाकारहरू दिएको छ । स्थायी घर धनगढी भई काठमाडौंमा बस्दै आएका विवेक पछिल्लो आधा दशकदेखि चलचित्र क्षेत्रमा  … Read more

सुदूरपश्चिम महाेत्सवमा बढ्याे क्राउड (भिडियाे र फोटाे फिचर)

धनगढी । कैलाली उद्योग वाणिज्य संघ कैलालीले धनगढीमा अायाेजना गरेको सुदूरपश्चिम महाेत्सवमा शनिबार दर्घकहरूको क्राउड बढेको हाे । महाेत्सवकाे छैठाैं  दिन महाेत्सव अवलाेकन गर्ने दर्शकहरू बढेका हुन् । दर्शक बढेपछि महाेत्सवमा व्यापार पनि बढेको छ । मेला हेर्न अाएका दर्शकहरूले महाेत्सवमा किनमेल र रमाइलाे गर्नमा बेस्त छन् । महाेत्सवमा शनिबार गायक जाेडी रामचन्द्र काफ्ले र  … Read more

मिस सुदूरपश्चिम गुरुङ भइन्, स्टारको ब्राण्ड एम्बेस्डर

धनगढी । स्टार स्कूल अफ ट्रेनिङ एण्ड रिसर्च प्रालिले मिस सुदूरपश्चिम २०१८ लाई ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ । स्टारले मंगलबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गरी मिस सुदूरपश्चिम २०१८ विजेता मोनिका गुरुङलाई अनुबन्धित गरेको हो । कार्यक्रममा गुरुङ र स्टारका प्रबन्ध निर्देशक शैलेन्द्रकुमार सिंहले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सिंहका अनुसार स्टारको शैक्षिक कार्यक्रममा  … Read more

कपिराइट बहस : बसन्त थापा अदालत गए के हुन्छ ?

काठमाडौं । रवि ओड प्रकरणले नेपाली संगीतमा कपिराइटको बहसलाई फेरि एकपटक सतहमा ल्याइदिएको छ । नेपालमा बौद्धिक सम्पत्तिको अनाधिकृत प्रयोगलाई जनमानसमा त्यति गम्भीर रुपमा लिइदैन । तर, अन्तर्राष्ट्रियस्तरमा हेर्ने हो भने यो निकै गम्भीर इस्यू मानिन्छ । कपिराइटको मुद्दामा करोडौं मात्र होइन, अरबौं क्षतिपूर्ति तिर्नुपरेका दृष्टान्तहरु विश्वमा धेरै छन् । नेपालकै कुरा गर्दा, केही महिना अगाडि  … Read more

म जे चाहन्छु, त्यही पाउँछुः पूजा शर्मा

चलचित्र क्षेत्रमा प्रवेश गरेको केही समय बर्षसम्म पनि हिट चलचित्र नभएपछि छटपटिएकी नायिका पूजा शर्मालाई ‘प्रेमगीत’ले नयाँ परिचय दियो । यो चलचित्रबाट दर्शकको नजरमा परेकी पूजा अहिलेकी हटकेक हुन् ।पूजा शर्मा भने आफूलाई ‘लक’ लागिरहेको बताउँछिन् । चलचित्र ‘सम्हालिन्छ कहिले मन’मा गायन क्षेत्रमा स्टार भैसकेका सोनम तोप्देनलाई जोडीको रुपमा पाएपछि पूजा खुशी छिन् । पूजाले,  … Read more

‘भारत’को टिजर रिलिज, सलमान शिर्ष भूमिकामा

लगातार दुइवटा इदमा असफल चलचित्र दिएका बलिउड नायक सलमान खान यो बर्षको इदमा धमाका मच्चाउने उद्देश्यका साथ आएका छन् । उनले अभिनय गरेको चलचित्र ‘भारत’को टिजर सार्वजनिक भएको छ । टी–सिरिज युटुब च्यानल मार्फत सार्वजनिक भएको टिजरमा सलमान खान चलचित्रको शिर्ष भूमिकामा देखिएका छन् ।आफ्नो पिताले आफ्नो नाम नै भारत राखिदिएकाले यस अगाडि जात, धर्म,  … Read more

‘मणिकर्णिका’ विवाद : कंगनाको घर घेराउ

बलिउड फिल्म ‘मणिकर्णिका’ भारतको राष्ट्रिय राजपुत करणी सेना (एसआरकेएस) नामक संगठनको निशानामा परेको छ। उक्त संगठनले फिल्ममा राखिएका दृश्यप्रति आपत्ति जनाउँदै प्रदर्शन गरिरहेको छ।करणी सेनाले बिहीबार पनि मणिकर्णिकाकी नायिका कंगना रनौतको घर घेराउ गरेको छ। करणी सेनाले यसअघि फिल्म ‘पद्मावत’ को पनि विरोध गरेको थियो। मणिकर्णिकामा कंगनाले रानी लक्ष्मीबाईको भूमिका निभाएकी छिन्। करणी सेनाले कंगनाले  … Read more