Category: अर्थ / वाणिज्य


थारू होमस्टे गाउँ भादा महोत्सव सुरु

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१६ भादा गाउँमा मंगलबारदेखि ‘थारू होमस्टे गाउँ भादा महोत्सव २०७५’ सुरु भएको छ । थारू होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा पुस २१ गतेसम्म सञ्चालन हुने जनाइएको छ । ‘संरक्षण सम्बद्र्धनके लाग सक्कु जाने करी काम, संस्कृति भेष भुषा राखी हमार पहिचान’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवको  … Read more

मेघा सर्भिस क्याम्प सञ्चालन

धनगढी । जगदम्बा मोटर्स प्रालिले ग्राहकलाई लक्षित गर्दै मेघा सर्भिस क्याम्प सञ्चालन गर्न लागेको छ । मंगलबार धनगढीमा पत्रकार सम्मेलन गर्दै आजदेखि दुई दिनसम्म सो क्याम्प सञ्चालन हुने जानकारी दिइयो । मेलामा आफ्नो ग्राहकलाई सर्भिस दिनुको साथै क्याम्पमा ग्राहकलाई लेबर खर्चमा पूर्ण छुट, मोबिलमा २५ प्रतिशत र पार्ट्समा २० प्रतिशत छुट दिनुका साथै प्रत्येक सर्भिस  … Read more

माहुरीपालनबाट मनग्य आम्दानी (अन्तर्वार्ता)

धनगढी । कैलालीको मसुरियाका पत्रकार घनश्याम पौडेल पत्रकारितासंगै माहुरीपालनमा व्यस्त छन् । आफ्नो बैकल्पिक आम्दानको स्रोत खोजीको क्रममा माहुरी पाल्न थालेका घनश्याम माहुरीपालनबाट मनग्ये आम्दानी गर्न थालेका छन् । तोरीको सिजन नसकिदै एक १७ घारबाट दुई क्वीन्टल मह निकालेर एक क्वीन्टल १० किलो मह बेचिसकेको पौडेलले बताए । बजारमा चारदेखि ६ सय रुपैयाँ किलोका दरले  … Read more

सुन्दर सुदूरपश्चिम महोत्सव हुँदै

धनगढी । धनगढीमा प्रथम ‘सुन्दर सुदूरपश्चिम महोत्सव २०७५’ हुने भएको छ । शक्ति युवा क्लव र विश्वज्योति युवा क्लवको आयोजनामा धनगढीमा आगामी २० गतेदेखि माघ २ गतेसम्म महोत्सव हुने शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रदेशको कृषि र पर्यटनलाई प्रवद्र्धन गर्न सो महोत्सव आयोजना गरिने आयोजक समितिका संयोजक श्याम विष्टले बताए । उनले  … Read more

नमुना कृषक सहकारीको नयाँ कार्यसमिति

टीकापुर । टीकापुरमा रहेको नमुना कृषक बहुउद्देश्यीय सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभाबाट जीतबहादुर चौधरी पुनः सञ्चालक समितिको अध्यक्षमा चयन भएका छन् ।त्यस्तै, सञ्चालक समितिको उपाध्यक्षमा सीता चौधरी, कोषाध्यक्षमा जोखनलाल चौधरी, सचिवमा विश्वराज चौधरी र सहसचिवमा खगिसरा घर्तिमगर निर्विरोध चयन गरेको छ । त्यस्तै, लेखा संयोजकमा अशोजी घर्तिमगर र सदस्यहरूमा मानबहादुर चौधरी र झगरु  … Read more

उत्तरप्रदेशका मुख्यमन्त्री गौरीफन्टा नाका स्तरोन्नतिमा सकारात्मक

धनगढी । भारतको उत्तर प्रदेश प्रान्तका मुख्यमन्त्री योगी आदित्यनाथले कैलालीको गौरीफन्टा नाका स्तरोन्नतिका लागि आफू सकारात्मक रहेको बताएका छन् । नेपाल उद्योग बाणिज्य संघको प्रतिनिधिमण्डलसंगको भेटवार्तामा उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथले र नेपाल–भारत मैत्री बस सेवा समेत सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वको प्रतिनिधिमण्डलसंगको भेटमा मुख्यमन्त्री आदित्यनाथले उत्तर प्रदेश र  … Read more

गाउँपालिकामा आर्थिक अनियमिता बढ्यो– जनप्रतिनिधिहरू

धनगढी । कैलालीको मोहन्याल गाउँपालिकाका उपाध्यक्ष लगायतका केही जनप्रतिनिधिले सो गाउँपालिकामा आर्थिक अनियमितता बढ्दै गएको बताएका छन् । मोहन्याल गाउँपालिका उपाध्यक्ष पूजादेवी बुढामगर, कार्यपालिका सदस्य विशाल पहराई लगायतले सोमबार धनगढीमा पत्रकार सम्मेलन गर्दै गाउँपालिका नेतृत्वले विधि तथा प्रक्रिया मिचेर काम गरिरहेको आरोप लगाए । “संवैधानिक विधि अनुसार गाउँपालिकाले बजेट निर्माण गर्दा वा खर्च गर्दा बजेटको  … Read more

जनप्रतिनिधिहरुलाई एक गाउँ एक उत्पादनको नीति कार्यान्वयन गर्न आग्रह (भिडियोसहित)

धनगढी । भूमि व्यवस्था, सहकारी तथा गरीवि निवारण मन्त्री पद्मा अर्यालले सुदूरपश्चिमका स्थानीय तहका जनप्रतिनिधिहरुलाई एक गाउँ एक उत्पादनको नीति कार्यान्वयन गर्न आग्रह गरेकी छन् । राष्ट्रिय सहकारी महासंघ र मन्त्रालयको आयोजनामा सोमबार धनगढीमा सम्पन्न भएको सहकारी क्षेत्रको प्रवर्द्धनमा राष्ट्रिय सहकारी नीतिको कार्यान्वयन र प्रदेश तथा स्थानीय तहको भूमिका विषयक प्रादेशिक गोष्ठीलाई मन्त्री अर्यालले सम्बोधन  … Read more

धनगढी विमानस्थल आठ दिनका लागि बन्द हुने

धनगढी । सुदूरपश्चिम प्रदेशका सबैभन्दा ठूलो र व्यस्त धनगढी विमानस्थल आठ दिनका लागि बन्द हुँदै छ । विमानस्थलको धावनमार्ग मर्मतका लागि आठ दिनसम्म विमानस्थल बन्द हुने जनाइएको छ । धनगढी विमानस्थल राजधानी काठमाडौंसँग सुदूरपश्चिम प्रदेशलाई हवाई यातायातमार्फत जोड्ने प्रमुख विमानस्थल हो । धनगढी नागरिक उड्डयन कार्यालयका प्रमुख तेजबहादुर बुढथापाका अनुसार विमानस्थलको कुल लम्बाईको दुई सय  … Read more

सुदूरपश्चिम महोत्सवमा विवाद

धनगढी । कैलालीको धनगढीमा महोत्सव सञ्चालनबारे विवाद शुरु भएको छ । नेपाल चेम्बर अफ कमर्स, सुदूरपश्चिम प्रदेश कमिटिले धनगढीमा ‘सुन्दर सुदूरपश्चिम महोत्सव–२०७५’ सञ्चालन गर्ने तयारी गरेपछि व्यवसायीविच विवाद देखिएको हो । कैलाली उद्योग वाणिज्य संघले २०६३ सालदेखि सञ्चालन गर्दै आएको सुदूरपश्चिम महोत्सव यस वर्ष सदस्यता विवादले नयाँ नेतृत्व चयन गर्न ढिलाइ भएपछि संघले महोत्सव सञ्चालन  … Read more