Category: अर्थ / वाणिज्य


गाउँमै गाडी पुग्यो, तरकारी उत्पादक दंग

निगाली (चुरे) । कैलालीको चुरे गाउँपालिका वडा नम्बर ३, बसरकी व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएकी माया सुनार अहिले दंग छिन् । गाउँमा गाडी चल्न थालेपछि आफ्नो उत्पादन तरकारीले राम्रो बजार पाउन थालेकोले उनी मख्ख भएकी छिन् । भन्छिन्– ‘दुई महिना अघिसम्म परिवारका लागि मात्रै तरकारी उत्पादन गर्दथे, पाँच हप्ताजति भयो, तरकारी बिक्रीका लागि बजार  … Read more

वार्षिक समीक्षा बैठक

धनगढी । सुरक्षित आप्रवासन (सामी) परियोजनाको वार्षिक समीक्षा कार्यक्रम शुक्रबार धनगढीमा भएको छ । जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत यगम कलेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत कमलसिंह महरा प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा सिर्जनशील समाजको सृजनाका समाजिक परिचालक कृष्ण विक र सञ्चार प्रतिष्ठान नेपालका कार्यक्रम संयोजक एकेन्द्र तिमिल्सेनाले वार्षिक प्रगति  … Read more

बैंकमै यसरी साटिन्थ्यो नक्कली हजारका नोट

नक्कली नोटको बिगबिगी बढेका घटना सार्वजनीक भइरहेका बेला बुटवलमा त्यस्ता नोट छाप्ने मसिन सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको कन्चन गाउ“पालिका ६ घर भै बुटवल ११ बुद्धनगरमा बस्ने २१ वर्षे सन्तोष मल्ल हुन् । इप्रका बुटवलले उनलाई बिहीबार पत्रकार सम्मेलन मार्फत सार्वजनीक गर्यो । सन्तोषबाट एक हजार रकम बराबरका १ लाख  … Read more

शिक्षामन्त्रीको प्रगति विवरण झूटो

काठमाडौं । शिक्षामन्त्री धनीराम पौडेलले आफ्नो १० महिने कार्यकालमा ३६ वटा कामलाई उल्लेख्य औंल्याउँदै प्रगति विवरण सार्वजनिक गरेका छन् । मंगलबार सार्वजनिक विवरणको चौथो बुँदामा शुक्रबार मन्त्रिपरिषदको विधेयक समितिबाट शिक्षा नियमावली स्वीकृत भएको उल्लेख छ । तर, मन्त्रिपरिषद बैठकले नियमावली पारितको काम थाती राखेर तत्काल निर्देशिका मात्रै बनाउने निर्णय गरेको छ । विधेयक समितिको निर्णयमा  … Read more

सञ्चयकोषमा निजी क्षेत्रको सहभागिता बढ्न सकेन

धनगढी । सञ्चय कोषको नवौं संशोधनले गरेको कानूनी व्यवस्थाबारे जानकारी नहुँदा नीजि क्षेत्रको सञ्चयकोषमा सहभागिता बृद्धि हुन सकेको छैन । २०७३ भदौ १६ गते भएको संशोधनले निजी संघसंथाको एक जनाले मात्रै भए पनि सहभागिता जनाउन सकिने व्यवस्था गरेकोमा जानकारी अभावले सहभागिता हुन सकेको छैन । ‘संशोधन अगाडि कोषमा सहभागिता जनाउन १० जना कर्मचारी अनिवार्य समावेस गराउनु पर्ने  … Read more

कैलालीमा केन्द्रबाट आउने बजेट ५ अर्ब २४ करोड ५० लाख

धनगढी । नयाँ बजेट व्यवस्था अनुसार आर्थिक वर्ष २०७४/७५ मा कैलालीका स्थानीय तहले २२ देखि ७२ करोडसम्म अनुदान पाउने भएका छन् । केन्द्र सरकारले वित्तीय आयोग नभएको अवस्थामा एक पटकका लागि जनसंख्या, विकासको अवस्था र लागत समायोजित क्षेत्रफलका आधारमा वित्तीय समानीकरण र सशर्त अनुदान गरी दुई शीर्षकमा अनुदान दिने भएको छ । यसरी आउने रकम  … Read more

सरकारद्वारा पौने १३ खर्बको बजेट प्रस्तुत

धनगढी । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार नेपालको आर्थिक वर्ष २०७४/७५ का लागि १२ खर्ब ११ अर्ब ९९ करोड ४८ लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । प्रस्तुत बजेटमध्ये चालू खर्चतर्फ आठ खर्ब, तीन अर्ब ५३ करोड १४ लाख ५४ हजार र पूँजीगततर्फ तीन खर्ब, ३५ अर्ब २७ करोड ५९ लाख ७० हजार तथा  … Read more

अनलाइन सपिङ फस्टाउँदै

धनगढी । कैलालीमा पनि अनलाइन सपिङ भित्रिएको छ । यस क्रममा सोमबार कैलालीमा पनि सोचेको डट कम सेवा विस्तार गरिएको छ । सोचेको डट कम प्रालिले गत जनावरीदेखि सो सेवा सञ्चालनमा ल्याएको जनाएको छ । विभिन्न बस्तुको आयात र निर्यातकर्ता, डिलर व्यवसाय तथा विभिन्न सेवा र सुबिधाको लागि मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न पाउनेगरि इजाजत पाएको सो कम्पनीले  … Read more

जेठ १५ मै पूर्ण बजेट : अर्थमन्त्री महरा

काठमाडौं । आर्थिक वर्ष ०७४/७५ का लागि जेठ १५ मै पूर्ण बजेट आउने भएको छ । जेठ ३१ गते दोस्रो चरणको स्थानीय निकायको निर्वाचनको मिति तय भएपछि जेठ १५ गते बजेट आउने/नआउने विषयमा अन्योल भइरहेको बेला उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले यस्तो बताएका हुन् । ‘संवैधानिक व्यवस्था अन्तर्गत तोकिएको समयममा विगतमा आए जस्तै सामान्य बजेट  … Read more

सार्वजनिक सुनुवाई

धनगढी । टिस्युकल्चर प्रविधिबाट केराको वेर्ना उत्पादन कार्यक्रम उपआयोजनाको दोस्रो सार्वजनिक सुनुवाई मंगलबार भएको छ । साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाको अनुदान सहयोगमा दिगो उद्यम तथा वातावरण विकास कार्यका लागि सचेतना केन्द्र (सेवक नेपाल) प्राविधिक सहयोगमा साग गु्रप कृषि फार्मले सो उपआयोजना सञ्चालन गरिरहेको छ । कार्यक्रममा जिल्ला कृषि कार्यालय, कैलालीका योजना अधिकृत लोकराज  … Read more