Category: अर्थ / वाणिज्य


माघीमेला शुरु

बौनिया । कैलालीको बर्दगोरियामा शुक्रबारदेखि माघी मेला शुरु भएको छ । माघी मेला आगामी माघ १ गतेसम्म सञ्चालन हुने जनाइएको छ । बर्दगोरिया गाउँपालिकाको आर्थिक सहयोग तथा बर्दगोरिया धार्मिक संरक्षण मञ्च तथा क्षेत्र विकास समिति र बर्दगोरिया धार्मिक सांस्कृतिक तथा पर्यटन मेला समितिको आयोजनामा माघी मेला शुरु भएको हो । मेलाको बर्दगोरिया गाउँपालिका अध्यक्ष बलिराम  … Read more

दोस्तो प्लस पिकअपको बिक्री शुरु

धनगढी । कैलालीको धनगढीमा अशोक लेल्याण्डको दोस्तो प्लस पिकअप गाडी विक्रीवितरण शुरु गरिएको छ । आइएमइ मोटर्सले बुधबार एक कार्यक्रमको आयोजना गर्दै धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडबाट विक्रीवितरणको शुभारम्भ गरेको हो ।आइएमइ मोर्टसका प्रोडक्ट इञ्चार्ज प्रभात विक्रम विष्टले दोस्त प्लसको पिकअपमा भारबहान क्षमता भएको, चलाउन सहज लगायतका विशेषता गाडीमा रहेको बताए । यो सँगै  … Read more

मेलान्च स्टोरको सेल्स मेला शुरु

धनगढी । धनगढीको रातोपुलमा रहेको उग्रतारा प्लाजमामंगलवारदेखि मेलान्च स्टोरको सेल्स मेला शुरुभएको छ । आगामीमंगलबारसम्म संचालनहुने मेलामाबालबालिका, महिलातथा पुरुषकालागिलत्ता कपडा विक्रीवितरण हुने मेलान्चका संचालक शैलेश लोहनीले बताए । सो मेलाकाक्रममा १५ देखि २० प्रतिशतसम्म छुट दिइने छ सञ्चालकलोहनीले भने लक्की ड्रबाट पनि छुट दिइने व्यवस्थागरिएको छ । धनगढीबासीलाई गुणस्तरिय सामाग्रीदिने उद्देश्यले मेलाको आयोजनागरिएको उनले बताए  … Read more

हिमशिखरको साधारण सभा

धनगढी । धनगढीमा रहेको हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाको सोमबार १० औं वार्षिक साधारण सभा भएको छ । साधारण सभाको सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्लले एक समारोहबीच उद्घाटन गरे । सो अवसरमा प्रदेश प्रमुख मल्लले सहकारी संस्थाहरूले लोककल्याणकारी राज्य प्रवद्र्धनका लागि काम गर्न आह्वान गरे । प्रदेश प्रमुख मल्लले सहकारी संस्थाहरूले कृषि उपज बढाउन काम गर्न  … Read more

बंगरामा माघी मेला हुँदै

धनगढी । ‘माघी मेलाको आधार, संस्कृति, पर्यटन र कृषिको आर्थिक पूर्वाधार’ भन्ने नाराका साथ धनगढी उपमहानगरपालिका वडा नम्बर ९, बंगरामा माघी मेला हुने भएको छ ।स्थानीय कृषि, संस्कृति, आभूषण, भेषभुषा तथा परिकारको प्रवद्र्धन गर्ने उद्देश्यले माघी मेला आयोजना गर्ने तयारी भइरहेको मेला मुल आयोजक समितिले जनाएको छ । माघी मेला आयोजक समितिले शनिबार बंगरामा आयोजना  … Read more

हिमशिखर उत्कृष्ट सहकारीको रूपमा पुरस्कृत

धनगढी । धनगढी उपमहानगरपालिका–१, कैलालीपुलस्थित हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुदूरपश्चिम प्रदेशबाट वचत तथा ऋण बाहेकको व्यवसाय गर्ने सदस्यमध्ये उत्कृष्ट प्रादेशिक पुस्कार विद्याबाट सम्मानित भएको छ ।राष्ट्रिय सहकारी बैंक लिमिटेडको १५ केन्द्रीय साधारण सभामा सहकारीको प्रवद्धन, विकास र सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान पु¥याएको भन्दै प्रदेसकै उत्कृष्ट सहकारीको रुपमा पुरष्कृत भएको हो । शनिबार भूमि व्यवस्था  … Read more

सुदूरपश्चिम महोत्सव शुरु

धनगढी । धनगढीको भन्साररोडमा यस क्षेत्रको पर्यटन, कृषि तथा कला संस्कृतिको संरक्षण गर्न उद्देश्यले शुक्रबारदेखि ‘सुन्दर सुदूरपश्चिम महोत्सव’ शुरु भएको छ । महोत्सवको सुदूरपश्चिम प्रदेशका वन, वातावरण तथा पर्यटन राज्यमन्त्री प्रकाश रावलले गर्ने उद्घाटन गरे । महोत्सवको उद्घाटन गर्दै मन्त्री रावलले महोत्वले यस क्षेत्रमा लोप हुँदै गएको कला, संस्कृति तथा भेषभुषाको संरक्षणमा महŒवपुर्ण भूमिका खेल्ने  … Read more

गोदावरीमा बाह्र राशि मकर मेला लाग्ने

अत्तरिया । कैलालीको गोदावरीमा बाह्र राशि दर्शन मकर मेला लाग्ने भएको छ । आयोजक गोदावरी धाम समितिले बिहीबार धनगढीमा पत्रकार सम्मेलन गरी मेलाको तयारी शुरु गरेका जानकारी दिएको छ । गोदावरी धाम समितिका अध्यक्ष पदमराज जोशीले गोदावरी धार्मिक स्थलमा सरसफाई, बाटो निर्माण लगायतका तयारी शुरु गरिएको बताए । अध्यक्ष जोशीले हरेक १२ वर्षमा कुम्भमेला, छ  … Read more

बेमौसमी तरकारी खेती तालिम

बौनिया । बर्दगोरिया गाउँपालिका, बौनियामा बिहीबार बेमौसमी तरकारी खेती सम्बन्धी अगुवा कृषक तालिम भएको छ । बर्दगोरिया गाउँपालिका कृषि शाखाको आयोजनामा भएको तालिममा लहरे तरकारी सम्बन्धी प्रशिक्षण दिइएको थियो । तालिममा गाउँपालिका भित्रका ३० जना कृषकहरूको सहभागिता रहेको थियो । तालिममा काक्रा खेती, फर्सी खेती तथा च्याउ खेतीबारे प्रशिक्षण दिइएको कृषि शाखा प्रमुख दुर्गाप्रसाद ओझाले  … Read more

आजदेखि सुन्दर सुदूरपश्चिम महोत्सव

धनगढी । प्रथम सुन्दर सुदूरपश्चिम महोत्सव २०७५ आजदेखि धनगढीमा शुरु हुँदै छ । आयोजक शक्ति युवा क्लव र विश्वज्योति युवा क्लवले बिहीबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको तयारी पुरा भएको जनाएको छ । महोत्सव माघ २ गतेसम्म सञ्चालन हुने जनाइएको छ । प्रदेशको कृषि र पर्यटनलाई प्रवद्र्धन गर्न सो महोत्सव आयोजना गरेको आयोजक समितिका  … Read more