Category: खेलकुद


जेटीकप क्रिकेट : आज क्वाटरफाइनलका दुई खेल हुने

बौनिया । जेटीकप क्रिकेट प्रतियोगितामा आज क्वाटरफाइनलका दुई खेल हुने भएका छन् । प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा समूह ‘ए’ को बिजेता नमुना लम्की र समूह ‘सी’ को उपविजेता कालिका मावि नौनिया बीच हुने छ । यो क्वाटरफाइनलको बिजेता सेमिफाइनलमा प्रवेश गर्ने छ । यसैगरी, प्रतियोगिताको अर्को क्वाटरफाइनल खेलमा समूह ‘बी’ को विजेता उज्यालो शिक्षा सदन लम्कीका  … Read more

जेटीकप क्रिकेट : सफल सुदूरपश्चिम, आरएमई र बालवाटिका विजयी

बौनिया । जेटीकप क्रिकेट प्रतियोगितामा शनिबारको खेलमा सफल सुदूरपश्चिम लम्की, आरएमई र बालवाटिका विजयी भएका छन् । शनिबार भएको पहिलो खेलमा सर्वोदयलाई २८ रनले पराजित गर्दै सफल सुदूरपश्चिम विजयी भयो । टस जितेर पहिले ब्याटिङ गरेको सफल सुदूरपश्चिम लम्कीले निर्धा्िरत १२ ओभरमा ५ विकेट गुमाउदै १०० रन बनाएको थियो । यसैगरी, अर्काे खेलमा आरएमई टीकापुर ४ विकेटले विजयी  … Read more

जेटीकप क्रिकेट : जगततारा र उज्यालो विजयी, नाता र नमुनाबीचको खेल बराबरीमा टुंगियो

बौनिया । कैलालीको सडकपुर बौनियामा जारी जेटीकप क्रिकेट प्रतियोगिताको शुक्रबार भएका खेलमा आयोजक जगततारा र उज्यालो विद्यालय, लम्की विजयी भएका छन् । शुक्रबार नै भएको अर्को खेल नमुना र नाता विद्यालयबीच बराबरीमा टुंगिएको छ । शुक्रबारको पहिलो खेलमा जगततारा विद्यालयले पानसदीप, लम्कीलाई पराजित गर्‍यो । टस जितेर पहिले ब्याटिङ गरेको पानसदीप १४ दशमलव दुई ओभरमा  … Read more

जेटीकप क्रिकेट : गुरुकुल, बालबाटिका र जनजागृति विजयी

बौनिया । बौनियामा जारी जेटीकप क्रिकेट प्रतियोगिताको बिहीबारका खेलमा गुरुकुल लम्की, बालबाटिका बौनिया र जनजागृति मावि चौरी विजयी भएका छन् । बिहीबारको पहिलो खेलमा गुरुकुलले स्वयम्भुनाथ मावि, लम्कीलाई एक सय ३५ रनले पराजित गर्‍यो । टस हारेर पहिले ब्याटिङ गरेको गुरुकुलले निर्धारित १५ ओभरमा दुई विकेट गुमाएर एक सय ५७ रनको विशाल स्कोर बनायो ।  … Read more

जेटीकप क्रिकेट : उज्यालो, कालिका र पानसदीप विजयी

बौनिया । कैलालीको सडकपुर बौनियामा जारी अक्सब्रिज पब्लिकेशन चौथो जेटि कप क्रिकेट प्रतियोगिताको बुधबार भएका खेलमा उज्यालो शिक्षा सदन लम्की, कालीका माध्यामिक विद्यालय नौनिया र पानसदीप स्कुल लम्की विजयी भएका छन् । बुधबारको पहिलो खेलमा उज्यालो शिक्षा सदनले ब्राईट फ्युचर लम्कीलाई छ बिकेटले पराजित गर्‍यो । त्यस्तै, अर्को खेलमा कालिका माविले सर्वोदय विद्यामन्दिर गुलरालाई ३१  … Read more

तेस्रो रुस्लान डिपिएल : विनोद बने प्रतियोगिताका निर्देशक

धनगढी । रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल)को तेस्रो संस्करणको प्रतियोगिता निर्देशकमा यू–१९ राष्ट्रिय टोलीका प्रशिक्षक विनोद दास नियुक्त भएका छन् । प्रतियोगिताको आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए) ले मंगलबार जारी गरेको विज्ञप्तिमार्फत विनोदलाई प्रतियोगिता निर्देशकका रूपमा नियुक्त गरेको जानकारी दिएको छ । तेस्रो रुस्लान डीपीएल आगामी माघ १९ देखि फागुन ४ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा  … Read more

जेटीकप क्रिकेट : पादसदीप, सनराइज र ब्राइट फ्यूचर विजयी

बौनिया । कैलालीको सडकपुर बौनियामा जारी जेटीकप क्रिकेट प्रतियोगिताको सोमबार भएका खेलमा पानसदीप, सनराइज र ब्राइट फ्यूचर स्कूल विजयी भएका छन् । सोमबारको पहिलो खेलमा पानसदीपले वसन्तमुरारी विद्यालयलाई सात विकेटले हरायो । टस हारेर पहिले ब्याटिङका लागि निम्त्याइएको बसन्तमुरारी १४ औं ओरमा ६४ रनमा अलआउट भयो । बसन्तमुरारीको ब्याटिङ पारीमा यमु साउँदले बनाएको १८ रन  … Read more

जेटीकप क्रिकेट : नमुना, उज्यालो र जनजागृति विजयी

बौनिया । सडकपुर बौनियामा जारी जेटीकप क्रिकेटको आइतबार भएका खेलमा नमुना, उज्यालो र जनजागृति स्कुल विजयी भएका छन् । आइतबारको पहिलो खेलमा नमुना स्कुलले नवबालबाटिकालाई २५ रनले पराजित गऱ्यो । टस जितेर पहिले ब्याटिङ गरेको नमुनाले निर्धारित १५ ओभरमा नौ बिकेटमा ९२ रन बनायो । ९३ रनको विजयी लक्ष्य सहित मैदानमा बालबाटिका १५ औं ओभरमा  … Read more

निष्ट एलपिएल : हिमालयन ह्वाइटहाउस र लिटिल बुद्ध सेमीफाईनलमा

धनगढी । धनगढीमा जारी निष्ट लिटिल फ्लावर प्रिमियर लिग (एलपीएल) मा काठमाडौंको हिमालयन ह्वाइट हाउस स्कुल र कञ्चनपुरको लिटिल बुद्ध सेमीफाईनलमा प्रवेश गरेका छन् । आईतवार भएको पहिलो खेलमा लिटिल बुद्धले काठमाडौंकै मोक्षदा स्कुललाई ८२ रनले हरायो । टस हारेर व्याटिङको निम्तो पाएको लिटिल बुद्धले निर्धारित २० ओभरमा सात विकेट क्षतिमा एक सय ७८ रन  … Read more

जेटी कप क्रिकेट शुरु

बौनिया । चौथो संस्करणमा संचालन भएको जेटी क्रिकेट कप प्रतियोगिता शनिबारबाट सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजकलाई पराजित गर्दै आरएमई टीकापुर विजयी भएको छ । आयोजक जगततारालाई आरएमई टीकापुरले ८५ रनले पराजित गर्दै विजयी भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको आरएमई टीकापुरले निर्धारित २० ओभरमा ९ बिकेटको क्षतिमा १४८ रन बनाएको  … Read more